Tag: अध्यक्ष ओलीले हरेक दिन साढे १२ बजे केन्द्रीय कार्यालय आउने समय तालिका बनाउनु भएको छ । पार्टी कार्यालयमा अन्य कामबाहेक दिउसो ३ घण्टा अध्यक्ष ओली रहनुहुनेछ ।