जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार १३:३७

फेवातालमा बंगलादेशी राष्ट्रपतिको डुङ्गा सयर (फोटोफिचर)


काठमाडौं, कात्तिक २८ । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद डुङ्गा चढेर फेवाताल सयर गर्नुभएको छ ।

उहाँ बिहीबार नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा पुग्नु भएको हो । हमिद केही बेर फेवातालमा डुंगा सयर गरेर फिस्टेल लजमा लञ्च गर्ने कार्यक्रम रहेको छ । उहाले करिब ४० मिनेट उनले फेवातालमा डुंगा सयर गर्नुभयो ।