काठमाडौं, १७ मंसिर । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ। गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयअनुसार सिडियोहरुको सरुवा भएको गृहमन्त्रालयले जानकारी दिएको छ।
सरुवा हुनेमा पर्सा, भक्तपुर, चितवन लगायतका छन्। पर्साका सिडिओ नारायण प्रसाद भट्टराईको चितवनमा सरुवा भएको छ भने चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ।
प्रतिक्रिया दिनुहोस्