जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार २१:२०

१७ सय मत गन्दा धनराज पहिलो, चन्द्र भण्डारी दोस्रो


काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको उपसभापतिमा युवा नेता धनराज गुरुङले आफ्नो अग्रता कायमै राख्नुभएको छ । अहिलेसम्म १७ सय मत गणनाको परिणाम आउँदा ७४५ मतसहित युवा नेता धनराज पहिलो स्थानमा देखिनुभएको हो ।

गुरुङ भन्दा पछि डा. चन्द्र भण्डारी आउनु भएको छ । भण्डारीले ६७२ मत ल्याउनु भएको छ । यस्तै पूर्णबहादुर खडका ५८० र बिजयकुमार गच्छद्धारले ५७० मत पाउनु भएको छ ।