काठमाडौं, २८ फागुन । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मतिले चयन हुनुभएको छ । अध्यक्ष सहित कार्यसमितिका पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन गरिएको छ । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो ।
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत













प्रतिक्रिया दिनुहोस्