काठमाडौं, चैत्र १० । प्रवासी नेपाली मन्च राज्यकमिटी टेक्सासको अधिवेशन सम्पन्न भएको छ । प्रवासी नेपाली मंच टेक्सास कमिटिको अधिवेशन आयोजक कमिटिले, केन्द्रिय कमिटिको सचिवालयले दिएको निर्देशन अनुसार यही आइतबार सम्पन्न भएको हो ।
मन्चका सहसंयोजक चन्द्र मणि पान्डेयको अध्यक्षतामा सम्पन्न अधिबेशनले लक्ष्मण घिमिरेको अध्यक्षतामा प्रवासी नेपाली मंच टेक्सास राज्य कमिटि गठन गरेको छ । कमिटीमा निम्न पदाधिकारी र सदस्यहरू रहेको जानकारी प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीका प्रचार विभाग प्रमुख तथा अमेरिकाको अध्यक्ष प्रभुराम थापाले जनताटाईम्सलाई जानकारी दिनुभयो ।
यस्तो छ समिति
अध्यक्ष्य : लक्ष्मण घिमिरे
उपाध्यक्ष्य : किरण पौड्याल
सचिव : राजु नेपाल
सह सचिव :सब्दिता प्याकुरेल
सदस्य : मधुसुदन ज्ञावली
सदस्य : मनोज धिताल
सदस्य : नुरनाथ सुबेदी
सदस्य : कृष्ण भट्टराई
सदस्य : राजेश अधिकारी
सदस्य : पवन अर्याल
सदस्य : गोपाल प्याकुरेल
प्रतिक्रिया दिनुहोस्