काठमाडौं, साउन १२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयका अनुसार उनीहरु स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा भएका हुन् ।
उपसचिव सरुवा हुँदा धेरै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । मन्त्रालयका अनुसार आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले यसअघि एकै चरणमा शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको थियो ।
हेर्नुहोस् सूची













प्रतिक्रिया दिनुहोस्