काठमाडौं, ४ असोज । आज प्रि–ओपन सेसनमा नेप्से सूचक १ अंकले घटेको छ । यससँगै सूचक १८७५.४१ विन्दुमा आएको छ । आज बिहान ११ बजेसम्म तीनवटा कम्पनीको सेयरको मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन । ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १४८ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्