जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १५:५१

बाग्लुङमा ओली आइपुग्दा उर्लियो मानवसागर (फोटोफिचर)


बाग्लुङ, कात्तिक २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाग्लुङ आउँदा मानव सागर उर्लिएको छ । अध्यक्ष ओली चुनावी सभालाई सम्बोधन गर्न आज बाग्लुङको बुर्तिवाङ आउनु हुँदा बृद्धाबेद्धादेखि युवाहरु सभामा सहभागी हुनुभएको हो । आजको उपस्थितिले बाग्लुङमा गठबन्धन सहजै पराजीत हुने अवस्था देखिएको स्थानीयले बताएका छन ।