सुनसरी, १५ मंसिर । सुनसरी ४ मा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले अग्रता लिनु भएको छ । तिव्र प्रतिष्पर्धा रहेको यो क्षेत्रमा कुसियैतले काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीलाई ८२ मतले पछि पार्नु भएको हो ।
कुसियैतले २९ हजार ७ सय ९४ मत पाउँदा कार्कीले २९ हजार ७१२ मत पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्