जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार ०८:५३

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीको फराकिलो अग्रता, निकै पछि परे गठबन्धनका कार्की


दोलखा, मंसिर १८ दोलखाको प्रतिनिधिसभामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता झनै बढाउनु भएको

शिवकोटीले२०१७ मतको अग्रता लिनुभएको हो अहिलेसम्मको मतगणनामा शिवाकोटीले १७,३११ मतसहित अग्रता लिनुभएको छ। त्यस्तै नेकपामाओवादी केन्द्रका गंगा कार्कीले १५,३१४ मतसहित शिवाकोटीलाई पछ्याइरहनु भएको

प्रदेशसभामा भने मा कांग्रेसकाकुन्दनराज काफ्ले मा एमालेका भरत केसीले जित सुनिश्चित गरिसक्नु भएको अब तामाकोशी बैँतेश्वर गाउँपालिकाकोमतगणना बाँकी रहेको

दुबै पालिकामा गठबन्धनका उम्मेदवार एमाले उम्मेदवारको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको