काठमाडौं, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुग्नुभएको छ ।
पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न जानुभएको हो ।
बिमानस्थलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि प्रधानमन्त्री दाहालसँगै पुग्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्