जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार १७:११

नेपाल प्रहरीका १८ एसएसपीको पदस्थापन, १२ जनाको काज सरूवा (सूचीसहित)


काठमाडौं, बैशाख २६ । नेपाल प्रहरीका १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरिएको छ ।

प्रहरी उपरीक्षक (एसपी) बाट हालै एसएसपीमा बढुवा भएका १८ जनालाई दज्र्यानी चिन्ह प्रदानसँगै पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयको वैशाख २४ गतेको निर्णय अनुसार एसपीबाट एसएसपीमा बढुवा भएका थिए । यसैगरी १२ जना एसएसपीको पनि काज सरूवा गरिएको छ ।