काठमाडौं, ६ असार । हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।
मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । आज नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।

प्रतिक्रिया दिनुहोस्