जनता टाइम्स

२८ फाल्गुन २०८०, सोमबार १३:५०

यसकारण आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द


काठमाडौं, २८ फागुन । आज सेयर बजार सहित बैंक तथा वित्तीय संस्था बन्द रहेको छ । नेपाल सरकारले आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएसँगै आज यी सेवाहरु बन्द भएको हो ।

तसर्थ, यस दिन सरकारी कार्यालयलगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार भोली बिहान ११ बजेमात्र खुल्नेछ ।