काठमाडौं, असोज ३० । नागरिकको सुरक्षामा २४ सै घण्टा खटिने नेपाल प्रहरीले आफ्नो ६९औँ स्थापना दिवस, भब्यरुपमा मनाएको छ ।
प्रहरी दिवसको अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक सहभागी भएर प्रहरीलाई हौसला दिनुभएको छ । प्रधानमन्त्री ओलीले कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराउने घोषणा गरेर सरप्राइजसमेत दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्