जनता टाइम्स

२२ कार्तिक २०८१, बिहीबार २१:१९

माओवादी नेता डा.खैजु एमालेमा प्रवेश


काठमाडौं, कार्तिक २२ । नेकपा माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा.सङ्गम खैजु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

खैजुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो ।

बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले डा. सङ्गमलाई पार्टीमा स्वागत गर्नुभएको हो ।