जनता टाइम्स १५ चैत्र २०८१, शुक्रबार १४:४१ तीनकुनेको घरमा आगजनी काठमाडौं, १५ चैत। तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।
प्रतिक्रिया दिनुहोस्