काठमाडौं, असोज ६ । प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ। असोज महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट पाउने गरी उनीहरुको सरुवा गरिएको छ।
सरुवा सूची अनुसार अच्युतराज आर्चायको संघीय प्रहरी एकाई कार्यालय, रुपन्देही प्रशासन शाखा, अन्जन कोइरालाको जिल्ला प्रहरी कार्यालय दोलखा अपराध अनुसन्धान समूह, अनीलकुमार उप्रेतीको संघीय इकाई प्रहरी कार्यालय धनगढी, कैलाली लागुऔषध नियन्त्रण सेलमा सरुवा भएको छ ।
को कहाँ ? सूची













प्रतिक्रिया दिनुहोस्