काठमाडौं, साउन ८ । प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ ।
बिहीवार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ संशोधनसहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरेको हो ।

















प्रतिक्रिया दिनुहोस्