जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार १८:४१

एमाले विधान संशोधन प्रस्ताव : केन्द्रीय सदस्य बन्न सहज,यस्तो छ नयाँ ब्यवस्था (पूर्णपाठ)


काठमाडौं, असोज ८ । नेकपा एमालेले बिद्यानको मस्यौदामा केन्द्रीय सदस्य हुनका लागि केही खुकुलो मापदण्ड बनाएको छ । बिधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि केन्द्रीय कमिटीमा राखिएको विधानको मस्यौदामा केन्द्रीय सदस्य हुनका लागि यसअघिको कडा ब्यवस्था हटाई केही सहज बनाइएको छ ।

यस्तो बिधान मस्यौदा