जनता टाइम्स

३० बैशाख २०७९, शुक्रबार १२:३८

१२ बजेसम्म ३५ प्रतिशत मतदान


काठमाडौ, बैशाख ३० । दिउँसो १२ बजेसम्ममा झन्डै ३५ प्रतिशत मतदान भएको छ ।बिहान सात बजेदेखि सुरु भएको मतदान अन्तर्गत देशभर गरी दिउँसो १२ बजेसम्ममा झन्डै ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।
दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा झडप भएर मदतान कार्य रोकिएको र नियमित गराउने प्रयास भइरहेको आयोगले जनाएको छ ।