जनता टाइम्स

४ चैत्र २०७९, शनिबार १७:१२

राप्रपा उपनेतामा बुद्धीमान तामाङ चयन


काठमाडौ, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपनेतामा बुद्धिमान तामाङ चयन हुनुभएको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो ।

प्रधानमन्त्रीले चैत ६ गते लिन विश्वासको मतका सम्बन्धमा राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने उहाँले बताउनुभयो ।