धादिङ, बैशाख १८। पृथ्वी राजमार्ग पुल भासिएपछि बन्द भएको छ ।
धादिङको धुनीबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएपछि पृथ्वी राजमार्ग दुईतर्फी आवागमन बन्द भएको हो ।
पुल भासिँदा दुईतर्फी सवारी आवागमन बन्द हुँदा यहाँबाट आवातजावत गर्ने यात्रु बीच बाटोमै रोकिएका छन् । प्रहरीले सो राजमार्ग भएर यातायात नगर्न सवैलाई सूचित गरेको छ ।













प्रतिक्रिया दिनुहोस्