जनता टाइम्स

२ जेष्ठ २०८०, मंगलवार १५:१३

भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको नयाँ मुल्य


काठमाडौं, जेठ २। भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो ।

जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ। भारतले घटाएर पठाए पनि नेपाल आयाल निगमले केही निर्णय गरेको छैन ।