जनता टाइम्स

३ जेष्ठ २०८०, बुधबार १०:००

लामो दुरीको गाडी भाडा घट्यो, यस्तो छ नयाँ भाडा दर


काठमाडौं, ३ जेठ । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ ।

डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

समायोजनपछिको अन्तर प्रदेशको गाडी भाडा यस्तो छ ।