काठमाडौं, ५ भदौ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । आज बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएाके हो ।
विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेट्नुभएको हो । यस भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।














प्रतिक्रिया दिनुहोस्