जनता टाइम्स

६ भाद्र २०८०, बुधबार ११:५२

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो


काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी–२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो ।
‘भर्खरै खसेको भन्ने सूचना आएको छ । उद्धार कार्य भइरहेको छ’, उहाँले भन्नुभयो क्षतिको विवरण आइसकेको छैन।