सुर्खेत, ६ भदौ । नेकपा एकीकृत समाजवादीका सुर्खेत अध्यक्ष मोहन बडुवालसहित सिंगो टिम एमालेमा समायोजन भएको छ।
एमाले पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई एमालेमा स्वागत गर्नु भयो ।
बडुवालसँगै नेकपा एसका ६५ जना नेता कार्यकर्ता एमालेमा भित्रिएका हुन् ।













प्रतिक्रिया दिनुहोस्