जनता टाइम्स

८ भाद्र २०८०, शुक्रबार १५:४४

सिरहामा बोलाइएको एमाले सचिवालय बैठक स्थगित, यस्तो छ कारण


सिरहामा बस्ने गरी तय गरिएको नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक स्थगित भएको

एमालेले भोलि अर्थात भदौ गते सिराहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं. मा आयोजित विशेष बैठक प्रतिकूल मौसमकाकारण स्थगन भएको व्यहोरा जनाएको

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गरी बैठक स्थगित भएको जनाउनु भएको तत्कालीन नेकपा मालेको चौथो राष्ट्रिय महाधिबेशन आयोजना गरिएको ऐतिहासिक स्थल सर्रे अम्बासमा हुने लागेको बैठकले त्यस क्षेत्रकापार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकमा ठूलो उत्साहको सञ्चार भएको थियो अविरल वर्षा, बाढीका कारण बैठक स्थगनभएको व्यहोरा सबैमा सूचित गरिन्छगौतमको विज्ञप्तिमा भनिएको