जनता टाइम्स

१८ भाद्र २०८०, सोमबार १८:०९

पानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो


काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ ।

खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।