काठमाडौं, २९ भदौ । न्यायपरिषदले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उहाँहरुको नाम सिफारिस गरेको छ ।
सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उहाँहरु न्यायाधीश हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्