काठमाडौं, असोज ५ । प्रेस काउन्सिल नेपालले यस बर्ष १६ जना पत्रकारलाई सम्मान र ५४ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । काउन्सिलले बिहीवार सम्मानित तथा पुरस्कृत हुने पत्रकारको नामावली सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्