जनता टाइम्स

१० आश्विन २०८०, बुधबार १७:२५

एमाले बागमती प्रदेश अध्यक्षमा दाहाल र ढुङ्गेलको उम्मेदवारी दर्ता


काठमाडौं, असोज १० नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल मकवानपुरकाकृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गर्नुभएको

ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ समर्थकमा वचन देउजा रहनुभएको ढुंगेलका प्रस्तावक श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन

त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा समर्थकमा देवकृष्ण विकल रहनुभएको दाहालका प्रस्तावक लामा मकवानपुरकोभीमफेदी गाउँपालिका अध्यक्ष हुन