जनता टाइम्स

१२ आश्विन २०८०, शुक्रबार ०८:१४

आज कोशी प्रदेशमा उराब समुदायलाई सार्बजनिक बिदा


बिराटनगर, १२ असोज । कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिईएको छ ।

कोशी प्रदेश सरकारले उराव समुदायको पर्बको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिईएको हो ।

हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।