काठमाडौं, ८ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गर्नुभएको हो ।
अहिले उहाँले बैठकलाई सम्बोधन गरिरहनुभएको छ । बैठक आजदेखि बिहीबारसम्म (तीन) दिन चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्