काठमाडौं, १० फागुन। पूर्व प्रदेश सभा सदस्य एवम् आम जनता पार्टी (आजपा) का उपमहासचिव कुन्दन कुशवाहसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ आजपाका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाह, सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
आज केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्माले उहाँहरुलाई स्वागत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्