जनता टाइम्स

२० फाल्गुन २०८०, आईतवार १७:०४

दैलेखमा रित्तियो माधव नेपालको नेकपा एस, दुई केन्द्रीय सदस्यसहित सवै नेता एमाले प्रवेश


दैलेख, फागुन २० नेकपा एकीकृत समाजवादी दैलेख जिल्लामा रित्तिएको

दैलेखमा आज आयोजित कार्यक्रममा दुई जना केन्द्रीय सदस्यसहित सवै नेताकार्यकर्ता नेकपाएमाले प्रवेश गरेका हुन

एकीकृत समाजवादी त्यागेर एमाले प्रवेस गर्नेहरूमा केन्द्रीय सदस्य बरुनाथ योगी पार्वतीबिसुन्केसहित ९० जना नेता रहनुभएको

नेपाली कम्युनिस्ट आन्दोलनप्रति नेकपा एकीकृत समाजवादीबाट सहयोग नपुग्ने प्रमाणित भएकोकारण पुरानो घर एमाले फर्किएको बताउनु भयो

 

विगतमा दैलेखमा पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता हुनुहुंछ । उहाँहरूलाई नेकपा एमाले सचिव एवं कर्णाली इंचार्ज लेखराज भट्टले पार्टीमा स्वागत गर्नुभयो । 

यी हुन प्रवेस गर्ने नेताहरू

 

 

 

बरुनाथ योगी, केन्द्रीय सदस्य

पार्वती बिसुन्के, केन्द्रीय सदस्य एवं पूर्वसांसद

भुपेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य

बालकृष्ण केसी, प्रदेश कमिटी सदस्य

निरक शाही, जिल्ला कमिटी उपाध्यक्ष

कमल रिजाल, जिल्ला  सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव

भरत शाही, बिद्यार्थी सङ्गठनका केन्द्रीय सचिव

बसन्त रेग्मी, प्रदेश कमिटी सदस्य

भिमप्रसाद शर्मा, दुल्लु नगर अध्यक्ष

हर्क नेपाली, नारायण नगर अध्यक्ष

महेन्द्रनाथ योगी,  दुल्लु नगर सचिव

धिरेन्द्र कार्की, युवा संघ केन्द्रीय सचिवालय सदस्य

केशरसिंह माझी, केन्द्रीय सल्लाहकार कमिटी

गोकर्ण माझी, प्रदेश कमिटी सदस्य एवं क्षेत्रीय समन्वय कमिटी अध्यक्ष

आत्मप्रसाद उपाध्याय, प्रदेश कमिटी सदस्य

खजुरा सुजी, जिल्ला कमिटी सदस्य

कलम नेपाली, जिल्ला कमिटी सदस्य

जगत शाही, जिल्ला कमिटी सदस्य

खगेन्द्र शाही, जिल्ला कमिटी सदस्य

पुर्णबहादुर थापा, जिल्ला कमिटी सदस्य

महेन्द्र थापा, जिल्ला कमिटी सदस्य

क्षत्र माझी, जिल्ला कमिटी सदस्य

यामराज थापा, जिल्ला कमिटी सदस्य

लक्ष्मी केसी,  जिल्ला कमिटी सदस्य

दिपक रावल, जिल्ला कमिटी सदस्य