जनता टाइम्स

१ चैत्र २०८०, बिहीबार १०:२८

एमाले रोल्पाको अध्यक्षमा बुढामगर निर्वाचित, यी हुन पदाधिकारी


रोल्पा, चैत्त १ । नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर निर्वाचित हुनुभएको छ ।

पार्टीको सातौँ जिल्ला अधिवेशन अधिवेशनले बुढामगरलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा विजय घर्ती मगर निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा नेपबहादुर थापा र उपसचिवमा बमबहादुर पुन मगर तथा रमिता डाँगी निर्वाचित हुनुभएका छ ।