जनता टाइम्स

५ चैत्र २०८०, सोमबार १०:३८

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ


काठमाडौं, चैत नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको

महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको हो उहाँलाई काठमाडौं ल्याइँदैछ

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउनसिफारिस गरेको थियो सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो

भैरहवा हुँदै गृहनगर दाङ्ग जाने क्रममा रुपन्देही प्रहरीले पिछा गर्दै कपिलवस्तुलाई खबर गरेपछिपकडीको सडकमा ब्यारिकेड खडा गरेर समातिएको हो

सुनकाण्डसम्बन्धी जाँच बुझ आयोगको रिपोर्टमा गरिएको सिफारिशबमोजिम समातिएका उनलाईयति एअरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड गराई त्यसैमा अहिले काठमाण्डौ ल्याउनलागिएको प्रहरीले जनाएको