काठमाडौं, चैत २२ । मेयर बालेन्द्र शाह (बालेन) को चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो ।
पौडेलविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ । आफ्नो चरित्र हत्या गरेको भन्दै पौडेललाई मेयर बालेनले निलम्बन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्