जनता टाइम्स

२५ चैत्र २०८०, आइतबार १३:१५

गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त


पोखरा, चैत २५ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाईमुख्मन्त्री नियुक्त गर्नुभएको हो।

आजै नेता अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र राजीव गुरुङ गरी ३१ जनाको समर्थनकोपत्र प्रदेश प्रमुखलाई बुझाउदै नयाँ सरकारको दावी पेश गर्नुभएको थियो ।

उहाँको आजै सपथ हुने कार्यक्रम रहेको