जनता टाइम्स

२९ चैत्र २०८०, बिहीबार २२:३२

एमाले जाजरकोटको अध्यक्षमा शाही निर्वाचित, यस्तो बन्यो पदाधिकारीदेखि सदस्यसम्मका टीम (सूचीसहित)


जाजरकोट, चैत २९ । नेकपा एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित हुनुभएको छ । एमालेको सातौं जिल्ला अधिवेशनमा निर्वाचन जितेर शाही अध्यक्ष निर्वाचित हुनुभएको हो ।

जिल्ला सदरमुकाम खलंगामा २५ सुरु भएको जिल्ला अधिवेशनले अध्यक्षसहित अधिकांश पदमा निर्वाचनमार्फत आगामी ३ वर्षका लागि नयाँ कमिटी निर्वाचित गरेको हो ।

यस्तो छ नवनिर्वाचित जिल्ला कमिटी

अध्यक्ष – नरेन्द्र कुमार शाही
उपाध्यक्ष – विश्वविक्रमशाह
सचिव – गोपालबहादुर नेपाली
उपसचिव – तप्तबहादुर हमाल
महिला उपसचिव – सुनिता बोहरा

सदस्य
रामचन्द्र घर्ती
इन्द्र बहादुर थापा
कर्ण बहादुर खत्री
गणेश बहादुर थापा
लोकेन्द्र सिंह
कर्णबहादुर शाही
लक्ष्मी नेपाली
कौशिला कामी
सरस्वती वली
दिनेश गौतम
जयबहादुर बस्नेत
नरेन्द्रराज घर्ती
अशोकबहादुर सिंह
पूर्ण बहादुर सुनार
रामबहादुर सिंह
जगत थापा
दुर्गाबहादुर थापा (दुर्गेश)
कमला रावल
कौशिला वली
रेनुका शाही
सुधा परियार
गणेशबहादुर (आरसी)
नरबहादुर चन्द
प्रविणकुमार केसी
मनोज परियार
बिजया नगरकोटी
लक्ष्मी नेपाली
औँसी घर्ती
देविका बानियाँ (वस्नेत)
चक्रबहादुर रोकाय
देवीप्रसाद जैसी
रामबहादुर चलाउने
दुर्गा शाही
रेनुका आरसी
लक्ष्मीदेवी रेग्मी
संगिता पुन (रेग्मी)
राजेश्वरी सिंह (शाही)
ललिता शाही
प्रदिप विक
राजु नेपाली
सन्देश सिहँ
अमृताकुमारी महतारा
रञ्जाकुमारी सिंह
भक्तबहादुर थापा
सरोज शाही
दिपबहादुर रावत
मानसिंह खड्का
अञ्जुकुमारी थापा
सरस्वती कुमारी गिरी
धनविर चँदारा
धनबहादुर रावत
कमल मल्ल
दामोदर खत्री
गणेशबहादुर शाही
भीमबहादुर रोकाय
केशब बहादुर थापा
राजेशकुमार चँदारा
नैनबहादुर शाही
रमेशबहादुर खड्का
दिलमाया घर्ती
गोपालबहादुर नेपाली (वादी)
कर्णबहादुर टमटा
गोपाल परियार
सुनिल विक
प्रेम सुनार
बले सार्की
अमृता विक
सरिता सुनार
बीरबहादुर घर्ती
रामबहादुर पुन
लेखा समिति
अध्यक्ष – रामबहादुर नेपाली
उपाध्यक्ष – छबिराज सिंह
सचिव – नारायण बहादुर सिंह
सदस्य – नरेश थापा
सदस्य – तुलसरा चँदारा