जनता टाइम्स

१ बैशाख २०८१, शनिबार ०६:०८

एमाले खोटाङको अध्यक्षमा राई निर्वाचित, यस्तो बन्यो पदाधिकारी टीम


खोटाङ, बैशाख १ । नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित हुनुभएको छ ।

शुक्रवार राती सम्पन्न आठौं जिल्ला अधिवेशनबाटराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा कुमारप्रसाद आचार्य, सचिवमा सुरेन्द्रकुमार राई, उपसचिव राजन कुमार बञ्जारा र कविता राई निर्वाचित हुनुभएको छ ।