जनता टाइम्स

८ बैशाख २०८१, शनिबार १९:२३

एमालेको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठकमा जे देखियो (फोटोफिचर)


काठमाडौं, बैशाख ८ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठक आजबाट सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएको बैठकमा आज अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको साँगठानिक प्रतिवेदनसहित सवै प्रतिवेदनहरु प्रस्तुत भएको छ । बैठकमा एमालेका नेतादेखि कार्यकर्ताहरु एक आपसमा खुसी साटेका थिए ।