जनता टाइम्स

९ बैशाख २०८१, आईतवार १७:१०

पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान गर्ने एमालेको निर्णय


ललितपुर, वैशाख नेकपा एमालेले पूर्वराष्ट्रपति बिध्यादेवी भण्डारीलाई गणतंत्र गौरव सम्मान दिनेनिर्णय गरेको

गोदावरीमा जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकले तत्कालीन एमालेउपाध्यक्ष तथा पूर्व राष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो

सो सम्मान वैशाख १० गते प्रदान गरिने एमालेले जनाएको छ ।