जनता टाइम्स

२२ श्रावण २०८१, मंगलवार १०:५३

भक्तपुरमा डुवानको त्रास : हनुमन्ते खोलाले जलसतहको तह पार गर्यो, बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन सूचित


भक्तपुर, साउन २२ । भक्तपुरलाई सधै आतंक सिर्जना गर्ने हनुमन्ते खोलामा जलसतर्कता तह पार गरेको छ ।

जल तथा मौसम बिज्ञानभिागका अनुसार आज बिहान १०ः३० बजेक गरिएको मापनमा भक्तपुर जिल्लाको हनुमन्ते खोला जगाती बाढी मापन केन्द्रमा हाल जलसतहले सतर्कता तह पार गरेको र बढदो क्रममा रहेको छ ।

बिभागले पानीको सहत बढदो क्रममा रहेको जनाउँदै हनुमन्त खोला नदी तटीय क्षेत्रमा रहेका सवैलाई आज बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन सूचित समेत गरेको छ । हरेक बर्ष हनुमन्तेले भक्तपुरका बिभिन्न क्षेत्र डुवानमा पार्दै आएको छ ।