काठमाडौं, कार्तिक २२ । नेकपा माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा.सङ्गम खैजु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
खैजुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो ।
बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले डा. सङ्गमलाई पार्टीमा स्वागत गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्