काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गरेका छन् ।
प्रचण्डद्वारा वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन

प्रतिक्रिया दिनुहोस्