काठमाडाैं, १८ जे७ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ पर्नुभएकाे छ ।
राजावादी समूहले आइतबार राजधानीको नारायणचौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उहाँ पक्राउ पर्नुभएकाे हाे ।
प्रहरीले उहाँ सहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको छन् । नारायणचौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उहाँ पक्राउ पर्नुभएकाे हाे । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्